खड्का अपि पावरको अध्यक्षमा नियुक्त

शुक्रबार, १८ जेठ २०८१, १४ : १४

काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का नियुक्त भएकी छन् ।

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका अध्यक्ष सतिस न्यौपानेले कार्य व्यस्तताका कारण  अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।


 

शुक्रबार, १८ जेठ २०८१, १४ : १४

प्रतिक्रिया