आइपीओ निष्काशन गर्दै पर्वत पैयु खोला हाइड्रोपावर

आइतबार, २० जेठ २०८१, ११ : ३०

काठमाडौं- पर्वत पैयु खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । सोही प्रस्ताव सहित कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएको हो ।

सभा टोखा ५, काठमाडौं, यस कम्पनीको कर्यालयमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, कम्पनीको नियमावलीको नियम १८ मा संसोधन गर्नेलगायतका प्रस्तावहरु पेश हुनेछन् ।

आइतबार, २० जेठ २०८१, ११ : ३०

प्रतिक्रिया