सर्वोच्चले दियो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन आदेश

आइतबार, २० जेठ २०८१, १७ : ३७

काठमाडौँ - सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
 

आइतबार, २० जेठ २०८१, १७ : ३७

प्रतिक्रिया