काठमाडौँ - लुम्बिनी प्रदेश सरकारको आगामी आव ०८१\०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका हुन् । यसअघि प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको थियो
प्रतिक्रिया