निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मंगलबार, २२ जेठ २०८१, १३ : १७

काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरुको नाममा रहेको कुल ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान संस्थापक, अन्य जो कोही व्यक्ति वा सघं सस्थाले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज जेठ २२ गतेबाट ७ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिन कम्पनी बताएको छ ।

मंगलबार, २२ जेठ २०८१, १३ : १७

प्रतिक्रिया