काठमाडौं – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्णाली प्रदेश सरकारले आज सार्वजनिक गर्दैछ। मुख्यमन्त्री यमलाल कँडेलले नेतृत्व गरेको कम्युनिष्ट सरकारले कस्तो बजेट ल्याउँछ भन्ने छनक आजको नीति तथा कार्यक्रमबाट आउने अपेक्षा गरिउको छ ।
प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१र ०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्नेछन्।
यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।
प्रतिक्रिया