हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

बुधबार, २३ जेठ २०८१, ११ : ३५

काठमाडौं- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ ।

अब यस संस्थाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब हिमालयन क्यापिटलले गर्नेछ । संस्थाले थप ३ वर्षका लागि यस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
 

बुधबार, २३ जेठ २०८१, ११ : ३५

प्रतिक्रिया