जाजरकोटमा भूकम्प धक्का

विहीबार, २४ जेठ २०८१, ०८ : २१

काठमाडौं - जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । 

विहीबार, २४ जेठ २०८१, ०८ : २१

प्रतिक्रिया