काठमाडौं - नगारिक लगानी कोष (सीआईटी) ले लाभांश घोषणा गरेको छ ।
कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बेठकले गत आर्थिक वर्ष २०७९\८० का लागि सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया