नेता राजेन्द्र लिङदेनले  रोष्टममै च्याते बजेट पुस्तिका

मंगलबार, ०४ असार २०८१, १३ : ०५

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।


 

मंगलबार, ०४ असार २०८१, १३ : ०५

प्रतिक्रिया