आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

विहीबार, ०६ असार २०८१, १७ : ५८

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस बापतको ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयर धनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

विहीबार, ०६ असार २०८१, १७ : ५८

प्रतिक्रिया