काठमाडौँ – हामी सबैले समान्यतया ४–५ किलोको फर्सी देखेका छौं । तर १२ सय पाउन्डको मान्छे अट्ने फर्सी भन्ने बित्तिकै हामीलाई आश्चर्य लाग्नसक्छ । तर यो यथार्थ हो ।
‘डेलिमेल अष्ट्रेलिया’ नामको फेसबुक पेजमा अपलोड गरिएको यो भिडियोमा फर्सी काट्नलाई मेसिनको प्रयोग गरेको देखिन्छ ।
१२ सय पाउन्डको फर्सी भित्र साना बालबालिका मात्र होईन फर्सी काट्ने बयस्क मान्छे समेत सहजै अटाएको दृष्य बडो रोमाञ्चक लाग्छ ।
भिडियो
प्रतिक्रिया