सपोर्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

सोमबार, १७ असार २०८१, १७ : ०८

काठमाडौँ - सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १३ प्रतिशत बोनस बापतको १ लाख १३ हजार ८०९.४० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

सोमबार, १७ असार २०८१, १७ : ०८

प्रतिक्रिया