नेशनल फण्ड म्यानेजमेन्टको शेयर विक्रि खुला

मंगलबार, १८ असार २०८१, ०७ : १८

काठमाडाैं- नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबार ९१९ असार० देखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपियाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपियाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपियाँमा हकप्रद बिक्री खुला गर्न लागेको हो ।   कम्पनीको जेठ २५ मा बसेको विशेष साधारणसभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

लगानीकर्ताले यस शेयरमा साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको रजिस्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा दिनुपर्नेछ । 

मंगलबार, १८ असार २०८१, ०७ : १८

प्रतिक्रिया