नयाँ गठबन्धनलाइ बालेनको झटारो,कालेकाले मिलेर खाउ भाले

मंगलबार, १८ असार २०८१, ०९ : ०५

काठमाडौ -काठमाडौका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाको चिया खाएको फोटो सेयर गर्दै लेखेका छन् ,यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउ भाले"।

काङ्ग्रेस एमाले मिलेर नयाँ सरकार बनाउने मध्यराती  सहमती भएको थियो।Screenshot_20240702_085833

मंगलबार, १८ असार २०८१, ०९ : ०५

प्रतिक्रिया