सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

मंगलबार, १८ असार २०८१, १७ : ३७

काठमाडौं - सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफलपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। 

मंगलबार, १८ असार २०८१, १७ : ३७

प्रतिक्रिया