सरकारले बढायाे नुनको मूल्य

मंगलबार, १८ असार २०८१, १९ : ५४

काठमाडाैं-  सरकारले दैनिक खाने नुनकोमूल्य बढाएको छ । नेपाल साल्ट ट्रेडिङले बुधबारबाट लागुहुनेगरी ननको मूल्य बढाएको हो । अब नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ पुगेको छ । यसअघि २३ रुपैयाँमा किनबेच हुँदै आएकोथियो । आयो नुनको मूल्य २६, न्युन शक्ति नुनको  २० र भानू नुनको ९रुपैयाँ मा रहेको छ ।

मंगलबार, १८ असार २०८१, १९ : ५४

प्रतिक्रिया