केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिए ढकाल, तत्काल तत्काल स्थिगित

बुधबार, १९ असार २०८१, २० : ३०

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा। मुकुल ढकाल पार्टीको जारी केन्द्रीय समिति बैठक नसकिँदै बाहिरिएका छन् ।उनी बाहिरिएसँगै बैंठक तत्काललाइ स्थगित गरेकाे छ ।

उनले आफूलाई बैठकमा ह्यारेसमेन्ट गरिएको आरोप  समेत लगाए ।बैठकमा आफूलाई जबरजस्ति बोल्न कर गरेर ह्यारेसमेन्ट गरिएको उनकाे भनाइ छ। ‘उहाँहरुले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो । 
 

बुधबार, १९ असार २०८१, २० : ३०

प्रतिक्रिया