काठमाडाैं- नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । पार्टीका परिस्थीति आगामी रणनीतिलाई हेरेर राजीनामा दिने तयारी गरेको हो ।
साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।
प्रतिक्रिया