काठमाडौँ - १६ वर्षीया किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा चन्द्रागिरिबाट एक युवक पक्राउ परेका छन् ।
बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका- १३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ । मगरले ती किशोरीलाई विगत १०:१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया