नेशनल लघुवित्तको  संस्थापक सेयर बिक्रीमा

विहीबार, २० असार २०८१, १७ : ५७

काठमाडौँ - नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् ।तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

विहीबार, २० असार २०८१, १७ : ५७

प्रतिक्रिया