काठमाडाैं- प्रधानमन्त्री बन्नु अघि नै ओलीको एसईईको मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले एक कार्यक्रम मार्फत गणित, अंग्रेजी, ऐच्छिक गणित, विज्ञान लगायतको विषयमा अनलाइन कक्षा संचालन गर्ने बताएका हुन् । उनले भने ‘काठमाडौंमा अत्यन्तै प्राफेसर, शिक्षकमार्फत निशूल्क कक्षा हुन्छ नम्बर र ठेगाना टिपाउनु होला ?’
प्रतिक्रिया