जनगायक जेवि टुहुरेको साँझमा यसरी नाचेका थिए अध्यक्ष प्रचण्ड र नारायणकाजी (भिडियोसहित)

विहीबार, १९ बैशाख २०७६, १६ : २१

काठमाडौँ – ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’  सम्पन्न भइसकेको छ । 


कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नारायणकाजी लगायत थुप्रै नेता तथा व्यक्तिहको  सहभागिता रहेको थियो । 

उक्त गीतमा केहीबेर अध्यक्ष प्रचण्ड,नारायणकाजी लगाएतका नेताहरुले केहीबेर नाचेका थिए । 
भिडियो

विहीबार, १९ बैशाख २०७६, १६ : २१

प्रतिक्रिया