राष्ट्र बैंकले आज मौद्रिक नीतिको तयारीकाे क्रममा निजी क्षेत्रसँग छलफल गर्दै

मंगलबार, २५ असार २०८१, ०७ : १७

काठमाडाैं-  नेपाल राष्ट्र बैंकले आज निजीक्षेत्रसँग छलफल गर्ने भएको छ ।  आगामी  आर्थिक वर्ष २०८१\०८१ माैद्रिक नीतिकाे बिषयमा  उद्योग वाणिज्य महासंघको कार्यलय टेकुमा दिउँसो ३ बजे छलफल गर्न लागेको हो । यतिबेला राष्ट्र बैंक विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरेर नीतिलाई अन्तिम निष्कर्ष दिने रणनीतिमा रहेको छ ।यही सन्दर्भमा सोमबार बैंकले अर्थ सचिव मधुमरासीनि, अर्थ समितिका सासंदहरुसँग छलफल गरेको थियो । 

मंगलबार, २५ असार २०८१, ०७ : १७

प्रतिक्रिया