काठमाडौं - प्रि-ओपन सेसनमा नेप्से सूचक १३.२३ विन्दुले बढेको छ ।
यससँगै सूचक २१८८.६३ अंकमा आएको छ । यस सेसनमा ३५ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ७३ कम्पनीको ७ हजार ९ सय ४५ कित्ता सेयर कारोबार भएको छ ।कुल ४६ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १०४ वटा कारोबार भएको हो ।
प्रतिक्रिया