नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

शुक्रबार, २८ असार २०८१, ११ : ५५

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । 

कम्पनीको असार २७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७९\८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३७ प्रतिशत नगद गरी जम्मा १४.७३७ प्रतिशत लाभांश घोषणा गरेको हो । नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ ।
 

शुक्रबार, २८ असार २०८१, ११ : ५५

प्रतिक्रिया