काठमाडाैं- नेपाल स्टक एक्स्चेञ्ज नेप्से ले साधना लघुवित्त र सबैको सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । यी दुई लघुवित्त एक आपसमा गाभिई सम्पदा लघुवित्तको नामबाट असार ३० गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो ।
सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ ९३० बमोजिम उक्त संस्थाहरुको सेयर कारोबार असार २७ गते देखि रोक्का गरिदिएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया