एनएमबि लघुवित्तमा कर्मचारी माग

आइतबार, ३० असार २०८१, १० : ३८

काठमाडौं- एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ । 

संस्थाले सातै प्रदेशका लागि सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो । खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य उम्मेदवारले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आवेदन संस्थाको वेबसाइटमा रहेको विवरण भरी पठाउनुपर्नेछ ।मासिक २५ हजार ८०, बीमा सुविधा, उत्कृष्ट कार्यसम्पादन गरेमा ६ महिनामा स्थायी तथा अन्य सेवासुविधा संस्थाको नियमानुसार हुनेछ । 

undefined

आइतबार, ३० असार २०८१, १० : ३८

प्रतिक्रिया