प्रि–ओपन सेसन : १३ अंकले बढ्यो नेप्से

बुधबार, ०२ साउन २०८१, ११ : १४

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव ०८ विन्दुले बढेको छ ।

यससँगै सूचक २३२३ दशमलव ६७ अंकमा आएको छ । यस सेसनमा ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ८५ कम्पनीको २७ हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।

कुल ६८ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय वटा कारोबार भएको हो ।

बुधबार, ०२ साउन २०८१, ११ : १४

प्रतिक्रिया