सेयर बजारमा ५९.६८ अंकले वृद्धि

विहीबार, ०३ साउन २०८१, १५ : ०९

काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा ११ उपसूचक हरियाली भएको छ ।उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपर तामाकोशी हाइड्रोपावरको ३८ करोड ९१ लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको ३० करोड ३२ लाख ६८ हजार रुपैयाँ, शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको २७ करोड ९१ लाख ५६ हजार रुपैयाँ र कुमारी बैंकको २३ करोड ९२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा निरन्तर उछाल, १५ अर्बको कारोबार हुँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनीहरु 

आज  सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया