काठमाडौं - रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
सोही प्रस्तावसहित कमपनीले साउन १९ गते विशेष साधारण सभा बोलाएको छ ।सभा कम्पनीको कर्पोरेट कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा हाल कायम जारी र चुक्ता पुँजी वृद्धि गरी आइपीओ निष्कासनको सेयर प्रतिशत परिवर्तन गर्ने प्रस्ताव रहेको छ ।
प्रतिक्रिया