प्राइम कमर्सियल बैंक संस्थापक सेयर  बिक्रीमा

शुक्रबार, ०४ साउन २०८१, १३ : २७

काठमाडौँ - प्राइम कमर्सियल बैंकको संस्थापक समूहको सेयर सर्वसाधारणलाई बिक्रीमा आएको छ । 

बैंकका संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि अब जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बैंकले यस अगाडी जेठ १७ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको थियो । आवेदन नपरेपछि अब जो कोहिले पनि अब उक्त सेयरमा खरिद आवेदन दिन सक्नेछन। इच्छुकले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका लागि सम्पर्क गर्न सक्नेछन्। 

शुक्रबार, ०४ साउन २०८१, १३ : २७

प्रतिक्रिया