काठमाडाैं - गत आर्थिक वर्ष २०८०/०८१ सरकारले शेयर लगानीकर्ताबाट ५ अर्ब ५१ करोड रुपैयाँ राजस्व उठाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ५६ करोड रुपैयाँले बढी हो ।
अघिल्लो वर्षको तुलनाको यो वर्षमा शेयर बजारमा सुधार आएसँगै सरकारलाई दिने राजस्वमा पनि वृद्धि भएको नेपाल क्लियरिङ लिमिटेड( सिडीएससी) ले जनाएको छ । आर्थिक वर्ष २०७७ ÷०७८ मा १० अर्ब ३५ करोड, त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा १४ करोडमा ३९ करोड राजस्व बुझाएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च ३१ सय ९८ रहँदा शेयर बजारमा १४ अर्ब राजस्व बुझाएकोहो ।
प्रतिक्रिया