काठमाडौँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साउा १७ गते बसेको बैठकको निर्णयले सभा यहि महिनाको ३२ गते सर्लाहीमा आह्वान गरेको हो । सभाले कम्पनीको स्थापना ताखा राखिएको जारी पुँजी बोनश सेयरको लागी अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी चार करोड रुपैयाँ कायम गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने छ ।
साथै, सोही सभाले कम्पनीको स्वीकृथ प्रबन्ध पत्रको दफा ६ ९ख० मा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने भएको छ ।
प्रतिक्रिया