काठमाडौं- आज सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार बन्द हुने भएको छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ ।
यो सँगै सेयर बजार र सार्वजनिक कार्यालय बन्द हुनेछन् । आज सरकारले भोटे जात्राका लागि उपत्यकामा सार्वजनिक विदा दिएको हो ।बजार अब सोमबार मात्रै खुल्ने छ ।
प्रतिक्रिया