ताजा समाचार

प्रि ओपन सेसनमा घट्यो नेप्से

बुधबार, २३ साउन २०८१, ११ : १७

 काठमाडौँ -प्रि ओपन सेसनमा नेप्से सूचक ६ दशमलव ५९ विन्दुले घटेको छ । यससँगै सूचक २६४४ दशमलव ७३ अंकमा आएको छ ।

यस सेसनमा २ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १०३ कम्पनीको ५६ हजार ६३६ कित्ता सेयर कारोबार भएको छ । कुल २३ कम्पनीको भाउ बढेको छ भने ५१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

बुधबार, २३ साउन २०८१, ११ : १७

प्रतिक्रिया