ताजा समाचार

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

विहीबार, २४ साउन २०८१, ११ : ३३

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक १३ दशमलव १६ विन्दुले बढेको छ ।

यससँगै सूचक २७७२ दशमलव ८४ अंकमा आएको छ । यस सेसनमा १ करोड २० लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

८२ कम्पनीको १९ हजार ८६ कित्ता सेयर कारोबार भएको छ । कुल ५५ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । यो सेसनमा 

विहीबार, २४ साउन २०८१, ११ : ३३

प्रतिक्रिया