ताजा समाचार

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

विहीबार, २४ साउन २०८१, १२ : २४

काठमाडौँ - कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको  स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य भने सार्वजनिक गरिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

विहीबार, २४ साउन २०८१, १२ : २४

प्रतिक्रिया