काठमाडौँ - नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस बापतको १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया