ताजा समाचार

तेह्रथुम पावर कम्पनीकोसंस्थापक शेयरको ‘लक इन’ अवधि साउन २७ गते सकिदै

सोमबार, २८ साउन २०८१, ०७ : २१

काठमाडाैं- तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता संस्थापक शेयरको ‘लक इन’ अवधि साउन २७ गते ९हिजो० देखि समाप्त भएको छ । 

हाल ‘२८ लाख कित्ता संस्थापक, ४ लाख कित्ता स्थानीयको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर लक इन’मा थियो । 


‘लक इन’ अवधि सकिएसँगै संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण ९कर्मचारी समेत० मा निष्कासन तथा बिक्री खुला गरेको आईपीओ भदौ २५ गते बाँडफाँट गरेको थियो ।यसरी सर्वसाधारणमा शेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म शेयर ‘लक इन’मा राख्नुपर्ने व्यवस्था छ ।

सोमबार, २८ साउन २०८१, ०७ : २१

प्रतिक्रिया