ताजा समाचार

प्रि-ओपन सेसनमा बढ्यो नेप्से

सोमबार, २८ साउन २०८१, ११ : ५४

काठमाडौँ - प्रि ओपन सेसनमा नेप्से १५.६४ अंक बढेर २८७६.४८ विन्दुमा पुगेको  छ।

सोमबार प्रि ओपन सेसनमा १२१ स्टकको कारोबारमा २ करोड ६५ लाख ३२ हजार ६३८ रुपैयाँ ३५ पैसा बराबरको ६४ हजार २३४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ८० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २० स्टकको मूल्य स्थिर रहेको छ।

 
 

सोमबार, २८ साउन २०८१, ११ : ५४

प्रतिक्रिया