ताजा समाचार

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

मंगलबार, २९ साउन २०८१, १६ : २८

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३.८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

 

 

मंगलबार, २९ साउन २०८१, १६ : २८

प्रतिक्रिया