ताजा समाचार

प्रि-ओपनका १३ अंकले बढ्यो नेप्से

बुधबार, ३० साउन २०८१, ११ : १८

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक १३.१५ अंकले बढेको छ। यससँगै सूचक २९३६.६२ विन्दुमा आएको छ।

यस अवधिमा ६ करोड ५९ लाखभन्दा बढीको सेयर कारोबार भएको छ। १ सय १० कम्पनीको ९५ हजार ३७९ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल ४३८ वटा कारोबार भएको छ। ७१ कम्पनीको भाउ बढेको छ भने २३ वटाको घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

बुधबार, ३० साउन २०८१, ११ : १८

प्रतिक्रिया