हिमालयन बैंकले घटायो ब्याजदर

शुक्रबार, ३२ साउन २०८१, ०८ : २४

काठमाडौँ- हिमालयन बैंकले भाद्र महिनालाई ब्याजदर घटाएको छ । 

बैंकले भाद्रमा मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज तोकेको छ। साउनमा बैंकको  संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर रहेको थियो। 

तेस्तै,बैंकले साधारण बचत खातामा ब्याजदर स्थिर राखेको छ।  बैंकले साधारण बचतमा न्यूनतम ३.२५० प्रतिशतदेखि ५.२५० प्रतिशत ब्याजदर तोकेको छ। 

66beb7f2ea13e.jpeg

शुक्रबार, ३२ साउन २०८१, ०८ : २४

प्रतिक्रिया