सूर्यादय वोमी लघुवित्तमा रोजगारीको अवसर

विहीबार, ०६ भदौ २०८१, १३ : १५

काठमाडौँ - सूर्यादय वोमी लघुवित्तले रोजगारी खुलाएको छ। 

कम्पनीले सूचना जारी भएको १५ दिनभित्र इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीको सहजकर्ताको लागि एसइई शैक्षिक योग्यता रहेकोलाई समेत अवसर दिने सूचनामा रहेको छ।

कम्पनीले १८ बर्ष पूरा भएको ३५ बर्ष ननाघेको, कम्प्यूटर सम्बन्धी ज्ञान भएको र स्थानीयलाई विशेष प्राथमिता दिने भएको छ ।

विहीबार, ०६ भदौ २०८१, १३ : १५

प्रतिक्रिया