ताजा समाचार

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

आइतबार, ०९ भदौ २०८१, १२ : १३

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १२ दशमलव ६० विन्दुले बढेको छ ।

यससँगै सूचक २९८७ दशमलव ०६ अंकमा आएको छ । यस सेसनमा २ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १०७ कम्पनीको ५१ हजार १ सय कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३ सय ७७ वटा कारोबार भएको छ । कुल ६७ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

आइतबार, ०९ भदौ २०८१, १२ : १३

प्रतिक्रिया