ताजा समाचार

प्रि–ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

मंगलबार, ११ भदौ २०८१, ११ : ०९

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव २१ विन्दुले बढेको छ ।

यससँगै सूचक २८९९ दशमलव ७९ अंकमा आएको छ । ६९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ७२ कम्पनीको १२ हजार ८५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय ६२ वटा कारोबार भएको छ । कुल ३६ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

मंगलबार, ११ भदौ २०८१, ११ : ०९

प्रतिक्रिया