ताजा समाचार

नेप्सेमा ८१  हजार ७६८ कित्ता बोनस सेयर सूचिकृत

मंगलबार, ११ भदौ २०८१, १२ : ३८

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनस बापतको ८१ हजार  ७६८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

मंगलबार, ११ भदौ २०८१, १२ : ३८

प्रतिक्रिया