ताजा समाचार

सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको बोनस सेयर सूचिकृत

मंगलबार, ११ भदौ २०८१, १२ : ४३

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनस बापतको ९ लाख २३ हजार ५५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

मंगलबार, ११ भदौ २०८१, १२ : ४३

प्रतिक्रिया