ताजा समाचार

कुमारी क्यापिटलको दुई योजनाहरुको लाभांश घोषणा

मंगलबार, ११ भदौ २०८१, १३ : ०२

काठमाडौँ - कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ ।

क्यापिटलको भदौ १० गते सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

मंगलबार, ११ भदौ २०८१, १३ : ०२

प्रतिक्रिया